WHY NISSBANKING
FEATURES OF NISSBANKING(हाम्रा बिषेसताहरु)
-
नेट सुइट ईन्टरनेशनल सफ्टवेर सोलुसन एक सफ्टवेर प्रदायक संस्था हो । यस संस्था ले बिगत १२ बर्ष देखी बिभिन्न संस्था हरु म लेखा ब्यवस्थापन का लागि सफ्टवेर सेवा प्रदन गर्दै आएको छ । प्रबिधी को बिकास , सहकारी हरुको आवस्यकता लाई मध्य नजर गर्दै लेखा प्रणाली र कर्मचारी लाई ब्यवस्थित गर्नका निमित्त एकिकृत तवर ले डाटा इन्ट्री र रिपोर्ट हेर्नु पर्ने भएको हुनाले हाम्रा सेवाग्राही सहकारी हरु लाई निम्न बिषेसता सहित का सफ्टवेर सेवा प्रदान गर्दै आएका छौ
-
कम्प्युटर को सामन्य ज्ञान भएकाले पनि सहजता पूर्वक चलाउन सक्ने सजिलो ।
Three Level of Security Check.
-
तीन तहको सुरक्षा प्रणाली अपनाइएको
Three Level of Security Check.
-
नेपाली र अंग्रेजी दुबै भषामा सफ्टवेर सन्चालन गर्न सकिने ।
Avliable In Nepal and English Language.
-
चार खाता (सम्पत्ति, दायित्तो, आम्दानि, खर्च ) इन्ट्री र रिपोर्ट् ।
-
स्वचालित (auto cloud) डाटाबेस ब्याकप ।
Auto Cloud Backup.
-
स्वोचालित बचत र कर्जा दुबै को ब्याज गणना , ऋण जोखिम ब्यवस्था तथा हर्जना गणना गर्ने सुबिधा ।
-
मासिक्, त्रैमासिक , अर्धबार्षिक र बार्षिक रिपोर्ट उपलब्धा साथै मिती अनुसार को रिपोर्ट पनि हेर्न मिल्ने ।
-
सेटिङ्ग अनुसार सदस्य को जन्मदिन मा आफै शुभकामना सन्देश जाने ।
-
चेक जारि, पृन्ट र रद्द गर्नु का साथै चेक भुक्तानी दिनु अघी डिजिटल Signature प्रमाणिकरण को ब्यवस्था ।
-
पोष्ट गरिएको कारोबार हरु तोकिएको कर्मचारी वा Super Admin ले मात्र संसोधन को अधिकार पाउने ब्यवस्था ।
-
ड्राफ्ट चेक (PDC) को इन्ट्री , सदस्यको खाता मा पोष्ट गर्ने ब्यवस्था ।
-
अन्तर शाखा को कारोबर छुट्टा छुट्टै हेर्न मिल्ने र एक मुष्ठा हेर्न मिल्ने तथा (excel) र (Pdf) म एक्स्पोर्ट गर्न मिल्ने ।
-
दैनिक रिपोर्ट मा क्यास र नन्-क्यास छुट्टा छुट्टै हेर्न र पृन्ट गर्न मिल्ने ।
-
सफ्टवेर मा लग इन र लग आउट को समय ५ मिनेट को बेवस्था गरियको ।
-
खाता तथा पास बुक चेक भैसकेपछी परमाणित (Verify) गर्ने सुबिधा ।
-
कुनै पनि खाता बन्द गर्दा तोकिय अनुसार को रकम सफ्टवेर बात लिन काट्न सकिने ।
-
मासिक रुपमा सबै शाखाको वासलात्, नाफा- नोक्सान्, सन्तुलित परिक्षण साथै अन्य रिपोर्ट शाखा-शाखा अनुसार , एकमुष्ठा वा शिर्षक (Ledger ) अनुसार हेर्न र पृन्ट गर्न मिल्ने बेवस्था भएको ।
-
खाता संकेत न्ं अनुसार CoPoMIS रिपोर्ट उपलब्धा भएको ।
-
PEARLS मुल्याङ्क न प्रणाली आनुसर को PEARLS रिपोर्ट को बेवस्था भएको ।
-
डेबिट/ क्रेडिट को ज्ञान नभएको कर्मचारीले पनि चलाउन सक्ने
-
मासिक, बार्षिक तथा मिति अनुसार डिविजन रिपोर्ट आफै नेपाली भाषामा तयार हुने
-
Disaster Recovery Plan.
-
ऋणी तथा Collector को गतिविधि पहिचान हुने
-
बचत,शेयर,ऋण,लेखा र विभिन्न वित्त कारोबार को ब्यबस्थापन गर्ने
Project information
- Product: NISS BANKING
- Area:All Over nepal
- Start: 01 March, 2013
- Project URL: netsuite.com.np/banking
NISS BANKING